नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9168 · वि.सं. २०७१

नि.नं. 9168 — सम्बन्ध विच्छेद, अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कसैको अंश भाग सगोल परिवारभित्रै कसैलाई दिँदा दाताको अंश भाग छुट्टिसकेको अवस्था वा आफ्नो भाग अंश छुट्याउन दाताले नालिस गरेको अवस्था वा त्यस्तो प्राप्त गर्नेले नै छुट्ट्याई लिई नसकेको अवस्थामा दाताको तर्फबाट मुद्दा सकार गरेको अवस्था हुनुपर्ने । § एकासगोलका अंशियाराबीच एकले अर्कोबाट सगोलको सम्पत्ति बकसपत्र पाएकै अवस्थामा पनि सो सम्पत्तिमा सबै अंशियारको भाग लाग्ने । (प्रकरण नं. ६) § अरू प्रतिवादीलाई अंश प्रयोजनार्थ बुझ्दा निजको मृत्यु भइसकेको देखिएको र पक्ष कायम भई कसैले सकार गरेको पनि नदेखिएको हुँदा पक्ष कायम नभई सकार नभएकोमा पहिले नै मृत्यु भइसकेको व्यक्तिलाई अंशियार कायम गर्न नसकिने । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9168
मुद्दाको विषयसम्बन्ध विच्छेद, अंश
निर्णय वर्ष / मिति2070/11/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय
मुद्दा नं.०७०-CR-०२०७
उद्धरण सन्दर्भने.का.प. २०७१, नि.नं. 9168
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्