नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9165 · वि.सं. २०७१

नि.नं. 9165 — करारबमोजिम क्षतिपूर्ति रकम दिलाई पाऊँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ पुनरावेदक वादी बैङ्कसँग प्रत्यर्थी प्रतिवादीले सेवामा प्रवेश गर्दा ४ वर्षसम्म सेवा गर्ने शर्तनामा गरी सो अवधि पूरा नगर्दै बैङ्कको सेवा गर्न छाडी अन्य बैङ्कमा सेवा गर्न गएको देखिई सोही ऐनको दफा ७४ मा करार गर्ने पक्ष करारबमोजिम दायित्व पूरा गर्नुपर्नेछ भन्ने उल्लेख भएबमोजिम प्रत्यर्थी प्रतिवादीले शर्तनामाअनुसार सेवा पूरा नगरी बीचमा नै सेवा छोडी गएको देखिँदा शर्तअनुसार सेवा गरेको नदेखिने । (प्रकरण नं. ४) § प्रतिवादी बैङ्कमा सेवा प्रवेश गर्दा नै शर्तनामा गरी प्रवेश गरेकोमा बीचमा सेवा गर्न छाडेमा सो शर्तनामामा उल्लेख भएको प्रावधानअनुसार क्षतिपूर्ति तिर्नुपर्ने । (प्रकरण नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9165
मुद्दाको विषयकरारबमोजिम क्षतिपूर्ति रकम दिलाई पाऊँ
निर्णय वर्ष / मिति2070/08/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाश वस्ती | माननीय न्यायाधीश श्री तर्कराज भट्ट
मुद्दा नं.२०६७-CI-०१६०
उद्धरण सन्दर्भने.का.प. २०७१, नि.नं. 9165
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्