नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9148 · वि.सं. २०७१

नि.नं. 9148 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रतिवादीले प्लास्टिकको डोरीले घाँटीमा बेरी सास अवरूद्ध हुने गरी घाँटी कस्छ भने त्यो मार्नलाई नै प्रयोग गरिने कार्य हो । मार्नलाई गरिएका कार्य रिस झोकमा गरिएका कार्य होइन र मर्छ भने जानी जानी वा सो नियतले डोरी खोजी मृतकको घाँटी कसी सोही परिणामबाटै मृत्यु भएकोमा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. आकर्षित हुन नसक्ने । (प्रकरण नं.४) पुनरावेदक/वादीकातर्फबाट M विद्वान सहन्यायाधिवक्ता गोपालप्रसाद रिजाल प्रत्यर्थी/प्रतिवादीकातर्फबाट M विद्वान अधिवक्ता सुन्दरलाल चौधरी र वैतनिक विद्वान अधिवक्ताद्वय हरिशंकर कर्ण र कुमारी रेग्मी

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9148
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2070/11/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री प्रकाश वस्ती
मुद्दा नं.०६७-CR-०६७९
उद्धरण सन्दर्भने.का.प. २०७१, नि.नं. 9148
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्