नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9139 · वि.सं. २०७१
नि.नं. 9139 — आफ्नो जिम्मामा रहेको सरकारी हातहतियार खरखजाना वेचविखन गरेको
सिद्धान्त / नजिर सार (Headnote Summary)
प्रतिवादीहरूले सरकारी गोलीगठ्ठा विक्री गर्ने योजना र तयारीसमेत गरेको देखिए पनि विक्री गरिसकेको अवस्था नहुँदा ऐनबमोजिमको सजाय गर्दा चर्को पर्न जाने देखिँदा अ.वं.१८८ नं. बमोजिम प्रतिवादीहरूलाई ५(पाँच) वर्ष मात्र कैद हुने । (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9139 |
|---|---|
| मुद्दाको विषय | आफ्नो जिम्मामा रहेको सरकारी हातहतियार खरखजाना वेचविखन गरेको |
| निर्णय वर्ष / मिति | 2070/04/30 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री प्रकाश वस्ती |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७१, नि.नं. 9139 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
