नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 913 · वि.सं. २०३२
नि.नं. 913 — उत्प्रेषणको वा अन्य उपयुक्त आज्ञा आदेश पुर्जि जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) विवादमा आएको भरपाई अ.बं. ७८ नं. बमोजिम निवेदकलाई सद्देकीर्तेमा सुनाई त्यसपछि मात्र प्रमाणमा लिनुपर्ने सो अनुसार नगरी प्रमाणमा ल्याएको कानूनी त्रुटि गरेको स्पष्ट हुने । (२) बाली भराई जग्गाबाट निष्कासन गरिपाउँ भनी उजूर गरेकोमा निष्कासन गर्न खोजेको भनी सजाय गरेको भु.सं.ऐन २०२१ को दफा ३२(१)ख.को कानूनी त्रुटि गरेको देखिने । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 913 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको वा अन्य उपयुक्त आज्ञा आदेश पुर्जि जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2030/02/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३२, नि.नं. 913 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
