नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 912 · वि.सं. २०३२

नि.नं. 912 — ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) हिरासतमा राखी अभियुक्तसँग गराएको विवादास्पद बयानलाई निजका विरुद्ध स्वतन्त्र प्रमाण मान्न नमिल्ने । (२) शंका र विश्वास प्रमाणको रुपमा ग्राहृय हुन नसक्ने । (३) सिर्फ शंकाको आधारमा कसैलाई कसूरदार ठहराउन फौज्दारी न्याय सिद्धान्त विपरीत हुने। (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.912
मुद्दाको विषयज्यान
निर्णय वर्ष / मिति2031/07/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०३२, नि.नं. 912
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्