नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9112 · वि.सं. २०७१

नि.नं. 9112 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अंश लाग्ने नलाग्ने र अंश मुद्दामा के कुन सम्पत्तिमा अंश लाग्ने नलाग्ने सोको निराकरण तथ्य एवं प्रमाणको आधारमा निराकरण हुनुपर्ने र अर्कोतर्फ एउटै दाताले एउटै मितिमा एकै कित्ताबाट कित्ताकाट गरी समान हैसियतका दुई व्यक्तिलाई एकै व्यहोराले दिएको हालैको बकसपत्रमध्ये एउटालाई बण्डा नलाग्ने ठहर गर्नु र अर्कोलाई बण्डा लाग्ने ठहर गर्नु समन्याय र मुलुकी ऐन, अंशबण्डाको १८ नं. को कानूनी व्यवस्थासमेतको विपरीत हुने । (प्रकरण नं.५) सम्पत्ति राजीनामाबाट प्राप्त गरेको र सो सम्पत्ति निजी आर्जन देखिने गरी निजले अन्य विश्वसनीय प्रमाण प्रस्तुत गर्न नसकेकोले निजको निजी आर्जनको भन्न सकिने अवस्था नदेखिएकोले सगोलको सम्पत्ति मान्नुपर्ने । (प्रकरण नं.७) पुनरावेदक/प्रतिवादीका तर्फबाट M विद्वान अधिवक्ता श्री ईश्वरीप्रसाद भट्टराई

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9112
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2070/05/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल
मुद्दा नं.०६७-CR-१२७१
उद्धरण सन्दर्भने.का.प. २०७१, नि.नं. 9112
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्