नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 911 · वि.सं. २०३२

नि.नं. 911 — ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) प्रहरीमा भएको कागजमा लेखिएको कुरा अन्य प्रमाणबाट समर्थित हुन नआएकोमा त्यसलाई आधार मान्न नमिल्ने । (२) वारदातको अवस्थामा घटनास्थलमा नभई अन्यत्र रहे भएको भन्ने कुराको प्रमाण सो जिकिर लिने व्यक्तिले गुजारी सो कुरा स्थापित गर्न सक्नुपर्ने । (प्रकरण नं. ५ र ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.911
मुद्दाको विषयज्यान
निर्णय वर्ष / मिति2031/04/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र
उद्धरण सन्दर्भने.का.प. २०३२, नि.नं. 911
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्