नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9108 · वि.सं. २०७१

नि.नं. 9108 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

गाउँ विकास समिति कानूनबमोजिम स्थापित स्वायत्त निकाय भएको र यसले कानूनबमोजिम व्यक्ति सरह सम्पत्ति आर्जन गर्ने र भोग गर्ने अधिकार राख्ने भए पनि स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा ६८(ख) ले प्रष्ट रोक लगाएको विषयमा समेत ठेक्का सदर गर्ने गरेको कार्य कानूनसम्मत हुन नसक्ने । (प्रकरण नं.६) गाउँ विकास समितिले कानूनविपरीत निजी जग्गाको उत्पादनसमेत समावेश गरी ठेक्का लगाउने कार्य गर्न सक्ने नदेखिँने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9108
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2070/05/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री तर्कराज भट्ट
मुद्दा नं.०६६-WO-०२३५
उद्धरण सन्दर्भने.का.प. २०७१, नि.नं. 9108
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्