नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9106 · वि.सं. २०७१

नि.नं. 9106 — रैकर लगत कट्टाको निर्णय बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ गुठी वा रैकर जग्गाको यकीन नै नगरी जग्गाको लगत नभिडेको अवस्थामा अनुमानको भरमा १५ बर्ष भन्दा अघिदेखि तहतह हक हस्तान्तरण भई आएको एकाको नाममा दर्ता भईसकेको जग्गालाई बिनाआधार बिनाप्रमाण लगत भिडेको भनी रैकर जग्गालाई गुठी कायम गर्ने अधिकार गुठी संस्थान ऐन, २०३३ को दफा ३९ ले गुठी संस्थानलाई दिएको नदेखिँने । (प्रकरण नं.६) निवेदकका तर्फबाट M विद्वान वरिष्ठ अधिवक्ता श्री महादेवप्रसाद यादव र विद्वान अधिवक्ता श्री खगेन्द्र अधिकारी प्रत्यर्थीका तर्फबाट M विद्वान अधिवक्ता श्री ज्ञानेन्द्रप्रसाद पोखरल

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9106
मुद्दाको विषयरैकर लगत कट्टाको निर्णय बदर
निर्णय वर्ष / मिति2070/10/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह | माननीय न्यायाधीश श्री बै | माननीय न्यायाधीश श्री फणिन्द्रदत्त शर्मा | माननीय न्यायाधीश श्री विष्णुदेव पौडेल
मुद्दा नं.०६९-CI-०९६३
उद्धरण सन्दर्भने.का.प. २०७१, नि.नं. 9106
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्