नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 909 · वि.सं. २०३२

नि.नं. 909 — ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) वारदातमा सरिक रहेका अन्य अभियुक्तहरूले आपसमा पोलापोल गरेकोमा पनि वारदातमा थियो भनी पोल्न नसकेको, बयान गर्दा पनि इन्कारी देखिए वारदातमा नभए नरहेको सिद्ध हुन आउने यस्तोमा ज्यान सम्बन्धीको १३ (३) नं.लगाई जन्म कैदको सजाय गरेको नमिल्ने । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.909
मुद्दाको विषयज्यान
निर्णय वर्ष / मिति2031/05/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र
उद्धरण सन्दर्भने.का.प. २०३२, नि.नं. 909
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्