नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 907 · वि.सं. २०३२
नि.नं. 907 — लुटपिट हक बेहक
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) भोगबन्धकी खाने साहुले लखबन्धकीसम्म लेखी दिन पाउने कानूनी हक हुनेमा तिरो तिरेको रसिदबाट आफ्नै हक भनी राजीनामा गरी दिएकोमा राजीनामाबाट पाउने व्यक्तिको दावी लाग्न सक्ने नदेखिने । (प्रकरण नं. १९) (२) भोगबन्धकीमा खाने भोग्नेवाला भनी दर्तामै जनिई राखेको छँदै थैली कपाली भइसकेको भन्ने जिकिर मुनासिव नदेखिने । (प्रकरण नं. २०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 907 |
|---|---|
| मुद्दाको विषय | लुटपिट हक बेहक |
| निर्णय वर्ष / मिति | 2032/04/20 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री झपटसिंह रावल | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३२, नि.नं. 907 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
