नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9062 · वि.सं. २०७०
नि.नं. 9062 — कर्तव्यज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मृतकसँगको सम्बन्धको कारण मृतकको मृत्यु आफ्नो कर्तव्यबाट भएको कुरालाई स्वीकार गर्दै प्रतिवादीले अनुसन्धानमा आफूले कसूर गरेकोमा साबिती बयान गरी सो वारदातमा अन्य कसैको मद्दत नरहेको र पछि अदालतमा समेत सोही बयानलाई पुष्ट्याइँ गर्ने गरी बयान गरेको देखिएको कुरालाई शव परीक्षण प्रतिवेदनले पुष्ट्याइँ गरेको हुँदा प्रतिवादीको साबिती बयान सर्वोत्कृष्ट प्रमाण भएको र त्यसको मिसिलसंलग्न अन्य वस्तुगत प्रमाणहरूबाट पुष्ट्याइँ भएको देखिएबाट प्रतिवादी कसूरदार हैनन् र निर्दोष नै हुन् भनी भन्न नसकिने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9062 |
|---|---|
| मुद्दाको विषय | कर्तव्यज्यान |
| निर्णय वर्ष / मिति | 2069/12/23 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ |
| मुद्दा नं. | ०६८-RC-०११५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७०, नि.नं. 9062 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
