नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9061 · वि.सं. २०७०

नि.नं. 9061 — कीर्ते जालसाज

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ भिन्नभिन्न निकायका भिन्नभिन्न विशेषज्ञले एउटै राय प्रस्तुत गरी लिखतको आधिकारिताका र त्यसको वैधानिकताका सम्बन्धमा उल्लेख गरेका तथ्यगत र वैज्ञानिक प्रमाणलाई अन्यथा भन्न मिल्ने कुनै आधार र विवाद देखाउने ठाउँ नहुने । (प्रकरण नं.५) § लिखत कीर्ते भनी विशेषज्ञले दिएको रायलाई प्रतिवादीले आधार र कारणसहित अन्यथा भनी खण्डन गर्न नसकेको अवस्थामा सम्बन्धित विषयका विशेषज्ञको विज्ञतालाई कानूनीरूपबाट इन्कार गर्न नमिल्ने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9061
मुद्दाको विषयकीर्ते जालसाज
निर्णय वर्ष / मिति2070/03/31
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की
मुद्दा नं.०६८-CR-०३९६
उद्धरण सन्दर्भने.का.प. २०७०, नि.नं. 9061
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्