नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 906 · वि.सं. २०३२

नि.नं. 906 — मिलापत्रबमोजिम सम्पत्ति दिलाई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मिलापत्रबाट बण्डा लिई पाएको भएमात्र मिलापत्रबमोजिम सम्पत्ति दिएन दिलाई पाउँ भन्ने नालिस दावी लाग्न सक्ने, लिई पाई हक भएकै नदेखिएकोमा मेरो हक सदर थामी बाली बिगो भराई पाउँ भन्ने वादीको नालिस दावी लाग्न नसक्ने । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.906
मुद्दाको विषयमिलापत्रबमोजिम सम्पत्ति दिलाई पाउँ
निर्णय वर्ष / मिति2032/05/17
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०३२, नि.नं. 906
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्