नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9054 · वि.सं. २०७०

नि.नं. 9054 — सम्पत्ति शुद्धीकरण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रतिवादीहरूले नेपाली रूपैयाँ बोकी हिँड्नुमात्र आफैँमा कसूरजन्य कार्य हुन सक्दैन । कसूरजन्य कार्य तबमात्र मान्न सकिन्छ जब त्यस्तो रकम गैरकानूनीरूपमा आर्जन गरेको वा कानूनप्रतिकूल रूपमा लिएको वा धारण गरेको हुन्छ । § रूपैयाँ सहटीको प्रयोजनका लागि धारण गरेकोसम्म कार्य सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्) निवारण ऐन, २०६४ को दफा ४(ङ) मा उल्लेख भएअनुसार विदेशी विनिमय नियमित गर्ने सम्बन्धी प्रचलित कानूनको उल्लङ्घन गरेको मान्न नमिल्ने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9054
मुद्दाको विषयसम्पत्ति शुद्धीकरण
निर्णय वर्ष / मिति2070/03/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री तर्कराज भट्ट | माननीय न्यायाधीश श्री गौरीबहादुर कार्की | माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र
मुद्दा नं.०६८-CR-०९३१
उद्धरण सन्दर्भने.का.प. २०७०, नि.नं. 9054
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्