नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9042 · वि.सं. २०७०

नि.नं. 9042 — हातहतियार खरखजाना

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ गाडीमा सवार भईरहेको अवस्थामा अभियोग पत्रमा उल्लेखित अवैध हातहतियारहरू बरामद भएको तथ्यलाई स्वीकार गरेको भए पनि अदालतमा बयान गर्दा सो गाडीमा आफूलाई अवैध हतियार रहेको भन्ने थाहा नभएको भनी उल्लेख गरेको देखिएको र निजलाई सो गाडीमा अवैध हातहतियार रहेको भन्ने कुराको जानकारी थियो भनी अन्य प्रतिवादीहरूले समेत भन्न नसकेको स्थितिमा अवैध हात हतियार राखेको गाडीमा चढेको कारणले मात्र निजले आरोपित कसूर गरेको भन्न नमिल्ने । (प्रकरण नं.४) शुरू तहमा फैसला गर्नेः प्र.जि.अ. श्री हरिराज पन्त जिल्ला प्रशासन कार्यालय, नवलपरासी पुनरावेदन तहमा फैसला गर्नेः मा.न्या.श्री ईश्वरप्रसाद खतिवडा मा.न्या. श्री नीता गौतम दीक्षित पुनरावेदन अदालत बुटवल, रूपन्देही ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9042
मुद्दाको विषयहातहतियार खरखजाना
निर्णय वर्ष / मिति2070/03/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह | माननीय न्यायाधीश श्री ज्ञानेन्द्र बहादुर कार्की
मुद्दा नं.२०६९-CR-०१८२
उद्धरण सन्दर्भने.का.प. २०७०, नि.नं. 9042
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्