नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 903 · वि.सं. २०३२

नि.नं. 903 — लिखत बदर मुद्दामा पुनरावेदन गर्न अनुमति पाउँ भन्ने

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) सर्वोच्च अदालत नियमावली, ०२१ नियम ६२–पुनरावेदनको अनुमति दिन अस्वीकार गरिएकोमा अस्वीकृतीको कारणको विस्तृत विवेचना गर्नुपर्ने कानूनी बाध्यता नभएको । (प्रकरण नं. ९) (२) ऐन लगाई ठहरकै रुपमा खारेज गरेको र हारजित गरिसकेको मुद्दा तल्लो तहमा पठाउन आवश्यक नदेखिने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.903
मुद्दाको विषयलिखत बदर मुद्दामा पुनरावेदन गर्न अनुमति पाउँ भन्ने
निर्णय वर्ष / मिति2032/03/27
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०३२, नि.नं. 903
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्