नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 902 · वि.सं. २०३२

नि.नं. 902 — जग्गा खिचोला मेटाई चलन चलाई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) फैसलाबाट हुकूम कायम भएको जग्गामा बीचको मानिसले कब्जा गरी खिचोला गरेको छ भने सो व्यक्ति उपर जग्गामा खिचोला मेटाई चलन चलाई पाउँ भन्ने दावीको नालिस अ.बं.८२ नं. ले लाग्न नसक्ने नहुने । (२) ऐन लागाई ठहरकै रुपमा खारेज गरेको र हारजित गरिसकेको मुद्दा तल्लो तहमा पठाउन आवश्यक नदेखिने ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.902
मुद्दाको विषयजग्गा खिचोला मेटाई चलन चलाई पाउँ
निर्णय वर्ष / मिति2032/02/20
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र
उद्धरण सन्दर्भने.का.प. २०३२, नि.नं. 902
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्