नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 901 · वि.सं. २०३२

नि.नं. 901 — उत्प्रेषणको आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ (१)–दर्तावाला मोही मरेपछि निजको हक जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुने हकदार बाहेक अन्य व्यक्तिलाई मोही पत्याउने वा कसैलाई नपत्याई मोही हक समाप्त गर्ने कानूनी व्यवस्था नदेखिने । (प्र.नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.901
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2032/02/02
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री झपटसिंह रावल
उद्धरण सन्दर्भने.का.प. २०३२, नि.नं. 901
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्