नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 900 · वि.सं. २०३२

नि.नं. 900 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मानु नछुट्टिई सँग बसेका अंशियारले बकसपत्रसमेत जुनसुकै श्रोतबाट आर्जन गरिएको भए पनि त्यो सम्पत्ति सगोलकै आर्जन मानिने । (प्र.नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.900
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2032/02/02
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. | माननीय न्यायाधीश श्री झपटसिंह रावल
उद्धरण सन्दर्भने.का.प. २०३२, नि.नं. 900
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्