नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 90 · वि.सं. २०१७

नि.नं. 90 — लेनदेन

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) तमसुकको रूपैँया बुझाएको प्रमाण पेश दाखिल गर्न नसकेर तमसुक कायमै देखिएमा नबुझाएकै ठहर्ने । कपाली तमसुकको कं. रु १२३१ साहु सीतारामलाई बुझाएको प्रमाण केही पेश दाखिल गर्न नसकेको र तमसुक कायमै देखिएकोले समेत इन्साफ शुरुको सदर गरेको स. अपीलको मुनासिब छ । (प्रकरण नं. ६,३ र ४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.90
मुद्दाको विषयलेनदेन
निर्णय वर्ष / मिति2017/02/18
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०१७, नि.नं. 90
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्