नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 899 · वि.सं. २०३२
नि.नं. 899 — लिलाम बदर गरी हक कायम गरिपाउँ भन्ने
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) लिलाम बढाबढ भई लिलाम सकार गरी बहालीसमेत पाई सकेको लिलामलाई बदर गर्ने श्री ५ को सरकारलाई यो कानूनले बाध्यता गराएको छ भन्ने वादीले कुनै कानून देखाउन नसकेको स्थितिमा उक्त निर्णय बदरगरी पाउन दावी पुग्न नसक्ने । (प्र.नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 899 |
|---|---|
| मुद्दाको विषय | लिलाम बदर गरी हक कायम गरिपाउँ भन्ने |
| निर्णय वर्ष / मिति | 2032/01/20 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३२, नि.नं. 899 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
