नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8952 · वि.सं. २०७०
नि.नं. 8952 — लेनदेन जालसाज ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ पछि भएका लिखतहरूमा अघिल्लो लिखतको व्यवहारलाई समेत खुलाई सम्पूर्ण हिसाब किताब मिलान गरिएको भन्ने व्यहोरा पारी कागज भएपछि अघिल्लो लिखतको अस्तित्व कायमै रहिरहेको मान्न उचित र कानूनसंगत हुन नसक्ने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8952 |
|---|---|
| मुद्दाको विषय | लेनदेन जालसाज । |
| निर्णय वर्ष / मिति | 2069/09/12 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री प्रकाश वस्ती |
| मुद्दा नं. | ०६७-NF-०००२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७०, नि.नं. 8952 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
