नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 88 · वि.सं. २०१७

नि.नं. 88 — जबरजस्ती चोरीको रीट

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) बेरीतबाट परेको रीट खारेज हुने । रीटको निवेदनपत्र सर्वोच्च अदालत नियमावलीको ४४ बमोजिम रजिष्ट्रार मार्फत दर्ता गराउनु पर्ने । यसमा पेश हुन आएको रीटको निवेदनपत्र समेतको व्यहोरा बुझि विचार गर्दा यो निवेदनपत्र सर्वोच्च अदालत नियमावली ४४ बमोजिम रीत पुर्‍याई रजिष्ट्रार मार्फत दर्ता नभई सोझै विरगञ्ज जेलमा ५०/रू. धरौट राखी निवेदनपत्र दिएको देखिनाले बेरीतबाट यो रीट निमित्त निवेदन परेकोले खारेज हुने ठहर्छ । (प्रकरण नं. ३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.88
मुद्दाको विषयजबरजस्ती चोरीको रीट
निर्णय वर्ष / मिति2017/11/16
अदालत / इजलासएक न्यायाधीशको इजलास
उद्धरण सन्दर्भने.का.प. २०१७, नि.नं. 88
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्