नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8791 · वि.सं. २०६९

नि.नं. 8791 — उत्प्रेषणयुक्त परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ यातायात बन्द भएको भनी बार इकाईबाट सिफारिश पत्र साथ राखी गुज्रेको तारिख थामी पाऊँ भनी अदालतमा दिएको निवेदन तथा सिफारिश पत्रलाई कानूनअनुकूलको अधिकृत निकायले दिएको सिफारिश भन्न नमिल्ने । (प्रकरण नं.७) § तत्काल पेश नगरी पछि आएर पेश गरेको गा.वि.स.को सिफारिशलाई मान्यता दिन नमिल्ने । (प्रकरण नं.८) § वारेसले झूठा व्यहोरा देखाई अ.वं. ५९ नं एवं अ.वं. ६२(५) नं. बमोजिमको तारिख थाम्न पाउने सुविधा लिई गुज्रेको तारिख थमाएको कारवाही कानूनबमोजिम नभएको अवस्थामा झूठा व्यहोराको अनधिकृत सिफारिशको आधारमा गरेको आदेशलाई कानूनअनुरूप मान्न नमिल्ने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8791
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश
निर्णय वर्ष / मिति2068/12/15
न्यायाधीशमाननीय न्यायाधीश श्री ताहिर अली अन्सारी
मुद्दा नं.२०६७-WO-१२२७
उद्धरण सन्दर्भने.का.प. २०६९, नि.नं. 8791
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्