नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8748 · वि.सं. २०६९
नि.नं. 8748 — उत्प्रेषणयुक्त परमादेशसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कामदार कर्मचारीको थप माग नगरेको र नियुक्तिपत्रको शर्तबमोजिम करार अवधि व्यतीत भइसकेको अवस्थामा कम्पनी आफैँले सेवा करारको अवधि थप गरी सेवालाई निरन्तरता दिनुपर्ने भनी मान्न नसकिने । (प्रकरण नं.८) § कानूनअनुरूप दर्ता भई खडा भएका कम्पनीहरूबीच भएको करारलाई बनावटी (Bogus) भन्न युक्तिसंगत नहुने । (प्रकरण नं.९) निवेदकका तर्फबाट विद्वान अधिवक्ताहरू निर्भयराज पौडेल र खम्बबहादुर खाती
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8748 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेशसमेत |
| निर्णय वर्ष / मिति | 2068/08/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री भरतराज उपे्रती |
| मुद्दा नं. | २०६७-WO-०३६९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६९, नि.नं. 8748 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
