नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8744 · वि.सं. २०६९

नि.नं. 8744 — रकम दिलाई भराई पाऊँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ हदम्यादको विषय मुद्दाको कुनै पक्षले आफ्नो इच्छाअनुकूल संकुचित वा विस्तार गर्ने विषय नभई यो विशुद्ध विधायिकी कानूनद्वारा निर्दिष्ट कानूनी हक भएकाले यस्तो हकलाई कुनै पक्षको अनुकूल वा प्रतिकूल हुने गरी व्याख्या गर्न नमिल्ने । § कानूनमा हदम्यादको विषय जे जुन रुपमा र जसरी प्रयुक्त भएको छ, अदालतले पनि सो सम्बन्धी कानूनी प्रावधानको व्याख्या कानूनी शब्दको अर्थ र उद्देश्यअनुरूप मात्रै गर्नुपर्ने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8744
मुद्दाको विषयरकम दिलाई भराई पाऊँ
निर्णय वर्ष / मिति2068/08/22
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश डा. श्री भरतबहादुर कार्की | माननीय न्यायाधीश श्री गौरी ढकालको राय | माननीय न्यायाधीश श्री गौरी ढकालको फरक राय रहेको र उक्त रायसँग सहमत हुन नसकेको हुँदा प्रस्तुत मुद्दा सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री ताहिरअली अन्सारीको राय | माननीय न्यायाधीश श्री गौरी ढकालको राय मनासिब भएकोले सोही राय कायम रहनुपर्दछ भनी बहस गर्नुभयो | माननीय न्यायाधीश श्री ताहिरअली अन्सारीले व्यक्त गर्नु भएको राय कायम हुनु पर्दछ भन्ने समेत बहस गर्नुभयो | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारीको राय मनासिव हुँदा सोही राय कायम हुने ठहर्छ | माननीय न्यायाधीश श्री ताहिरअली अन्सारीको राय कायम हुने ठहरेको हुँदा पुनरावेदन अदालत पाटनको फैसलाको तपसील खण्डको देहाय (१) बमोजिमको लगत कायम नरहने हुँदा सो लगत कट्टा गर्नु भनी शुरुमा लेखी पठाउनू ...             १
मुद्दा नं.२०६७-DF-०००१
उद्धरण सन्दर्भने.का.प. २०६९, नि.नं. 8744
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्