नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8743 · वि.सं. २०६८
नि.नं. 8743 — लागू औषध खैरो हेरोइन
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ लागू औषधको परिमाण र मात्राअनुसार सजाय गर्नु नै वैज्ञानिक एवं न्यायिक हुने । § आ–आफूले बोकेको अर्थात् आफूबाट बरामद भएको लागू औषधसम्मको दायित्व बहन गर्नुपर्ने । सबैबाट बरामद भएको परिमाणलाई एकै ठाउँमा गाभेर सजाय गर्नु न्यायोचित् र कानूनको मर्मअनुरूप हुँदैन तसर्थ जो जसबाट जति बरामद भएको हो सोही परिमाणको आधारमा सजाय हुने । (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8743 |
|---|---|
| मुद्दाको विषय | लागू औषध खैरो हेरोइन |
| निर्णय वर्ष / मिति | 2068/04/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री तर्कराज भट्ट |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६८, नि.नं. 8743 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
