नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8718 · वि.सं. २०६८

नि.नं. 8718 — कर्तव्यज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अनुसन्धान कारवाही र न्यायिक प्रक्रियाको दौरान केही सामान्य प्राविधिक त्रुटि हुन गए तापनि त्यस्तो समग्र अनुसन्धान र अभियोग–अभियोजनालाई कुनै विशेष असर पार्न नसक्ने । § प्रतिवादीहरू पहिला भागेर अन्यत्र गए पनि पछि फर्केर आफूलाई समर्पण गरेको भए पनि त्यत्तिकैबाट तिनीहरूले गरेको कसूरको गाम्भीर्यतामा कमी आउन सक्ने देखिँदैन । अदालतमा साविती वयान गर्ने प्रत्येक कसूरदारलाई अ.वं.१८८ नं. को प्रयोग गरी सजायमा छूट दिन वा सजायमा कमी गर्न सकिँदैन । उक्त ऐनको यो मनसाय वा व्यवस्था होइन । वस्तुतः योजनावद्ध हत्याको वारदातमा अ.वं. १८८ को प्रयोग हुन नसक्ने र गर्न नमिल्ने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8718
मुद्दाको विषयकर्तव्यज्यान ।
निर्णय वर्ष / मिति2068/01/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ताहिर अली अन्सारी | माननीय न्यायाधीश श्री भरतराज उप्रेती
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8718
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्