नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8715 · वि.सं. २०६८

नि.नं. 8715 — उत्प्रेषणयुक्त परमादेशसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अस्थायी वतन परिवर्तन भैरहन सक्ने र यसरी अस्थायी ठेगाना परिवर्तन गर्दै बस्दै आएको भन्ने आधारमा मात्र स्थायी ठेगाना पनि परिवर्तन भएको मान्न नमिल्ने । § आफूले दायर गरेको मुद्दामा के फैसला भएको छ वा कारवाही के भइरहेको छ भनी सामान्य जानकारी राख्ने दायित्व सम्बन्धित मुद्दाको पक्षको समेत हुनेमा सो केही नगरी बसेको अवस्थामा र घर भएको स्थायी वतनमा तामेल भएको म्यादलाई गलत वतनमा तामेल भएको म्याद भनी बदर गर्न माग गरी मिसिलबाट नखुल्ने, नदेखिने ठेगानामा म्याद तामेल गरिपाऊँ भन्ने दावीलाई कानूनसंगत भन्न नमिल्ने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8715
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेशसमेत
निर्णय वर्ष / मिति2068/06/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री भरतराज उप्रेती
मुद्दा नं.२०६७-WO-११२३
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8715
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्