नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 87 · वि.सं. २०१७

नि.नं. 87 — बन्दी प्रत्यक्षीकरण (हेवियस कर्पस) को रीट जारी गरी पाउ“

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कस्तो अवस्थामा बन्दी प्रत्यक्षीकरणको रीटमा दावी नपुग्ने । ऐनबमोजिम गठन भएको अदालतबाट कारवाई हुँदा कानूनी अधिकार प्रयोग गरी थुनामा राखेको देखिएकोले निवेदकको जिकिर बमोजिम बन्दी प्रत्यक्षीकरणको रीट जारी गरी पाउ“ भन्ने दावी पुग्न नसक्ने हुँदा यो निबेदन खारेज हुने ठहर्छ । (प्रकरण नं. ३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.87
मुद्दाको विषयबन्दी प्रत्यक्षीकरण (हेवियस कर्पस) को रीट जारी गरी पाउ“
निर्णय वर्ष / मिति2017/01/08
अदालत / इजलासएक न्यायाधीशको इजलास
उद्धरण सन्दर्भने.का.प. २०१७, नि.नं. 87
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्