नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8664 · वि.सं. २०६८

नि.नं. 8664 — लिखत दर्ता बदर दर्ता ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मुद्दाको आ–आफ्नो प्रकृति र त्यसमा उठाइएका प्रश्नहरू अलग–अलग हुन सक्ने हुँदा एकै लगाउको हुँदैमा सवै मुद्दालाई समान अवस्थाका मान्नुपर्ने भन्ने नहुने । (प्रकरण नं.५) § आफ्ना बाबुको नाममा जुनसुकै स्रोतबाट प्राप्त हुन आएको सम्पत्ति निजका सन्तानका लागि पैतृक नै मानिन्छ । बाबुले आर्जन गरेको सम्पत्तिलाई स्वआर्जनको मानी त्यसमाथि सन्तानको हक नलाग्ने गरी व्याख्या गर्ने हो भने पैतृक सम्पत्तिसम्बन्धी अवधारणा निरर्थक हुन जान्छ र अंशबण्डासम्बन्धी कानूनी व्यवस्था कमजोर हुन पुग्ने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8664
मुद्दाको विषयलिखत दर्ता बदर दर्ता ।
निर्णय वर्ष / मिति2066/10/14
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला | माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल
मुद्दा नं.२०६४-DF-००१२
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8664
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्