नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8615 · वि.सं. २०६८

नि.नं. 8615 — उत्प्रेषण तथा परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मनोनयन हुँदाका बखत निर्देशिकाबमोजिम चार वर्षको पदावधि किटान नभई बढीमा चार वर्षको लागि भनी शर्तयुक्त पदावधिलाई मनोनयन पाउँदाका बखत स्वीकार गरेकोमा अहिले आएर विवाद गर्नुको कुनै औचित्यता नरहने । (प्रकरण नं.८) § मन्त्रीबाट मनोनयन हुने पद स्थायी प्रकृतिको पद नभई अस्थायी प्रकृतिको राजनीतिक पद हुने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8615
मुद्दाको विषयउत्प्रेषण तथा परमादेश
निर्णय वर्ष / मिति2068/01/14
न्यायाधीशमाननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा | माननीय न्यायाधीश श्री प्रेम शर्मा
मुद्दा नं.२०६६-WO-०२६४
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8615
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्