नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8529 · वि.सं. २०६७

नि.नं. 8529 — वीमा रकम व्यक्तिगत दुर्घटना ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ दुर्घटना बीमा रकम दावीको सम्बन्धमा शुरु तहमा एकपटक स्वीकार गरिसकेपछि पछि अन्यथा जिकीर लिन वीमा कम्पनी विवन्धित भएको मानिने । साथै शुरु तहमा वीमा समितिसमक्ष नउठाएको तथ्यसम्बन्धी विवाद पुनरावेदन तहमा आएर उठाउन मिल्दैन । तथ्यसम्बन्धी विवाद शुरुमै उठेको हुनुपर्ने । § विवादको तथ्यको निरोपणार्थ सबूद प्रमाण शुरु तहमा सामान्यतया बुझिने हुँदा प्याराग्लाइडिङ्गको क्रममा दुर्घटना हुनुभन्दा अगाडिदेखि नै प्रतिवादी वीमा कम्पनीसँग व्यक्तिगत दुर्घटना वीमा गराएको हुँदा दुर्घटना वीमा रकम लिन वादीले नवीकरण गरी प्रमाण सिर्जना गरेको भनी मान्न नमिल्ने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8529
मुद्दाको विषयवीमा रकम व्यक्तिगत दुर्घटना ।
निर्णय वर्ष / मिति2067/05/31
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला | माननीय न्यायाधीश श्री सुशीला कार्की
मुद्दा नं.०६३-WO-०२२४
उद्धरण सन्दर्भने.का.प. २०६७, नि.नं. 8529
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्