नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 85 · वि.सं. २०१६

नि.नं. 85 — ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

१. ज्यानसम्बन्धीको ३३ नं.–एउटालाई तर्साउना छोडेको चोट आर्कोलाई लागि मरेमा–झुक्की चोट प्रहार गर्नेलाई कैद महिना ६ हुने । लाल विहारीका चोटबाट मर्न गएको भनी ठहराएको अमिनी अपील सदर अमिनी गोश्वाराको इन्साफ मनासिव झुक्की तर्साउनालाई आर्का पर छोडेको चोट विलटलाई लागि मरेकोले लालविहारीलाई ज्यानसम्बन्धी ३३ नं. कैद महिना ६ छ महिना मात्र गर्नु । (प्रकरण नं. ६) २. किटानी नलेखेमा झुट्टा बकेको भनी सजाय गर्न नहुने । चोट छाडेकै देख्यौं भनी सर्जमिनले किटानी लेखेको नहुँदा झुट्टा बकेको भनी सजाय लाग्न नसक्ने हुँद केही गर्न पर्दैन । (प्रकण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.85
मुद्दाको विषयज्यान
निर्णय वर्ष / मिति2015/04/26
उद्धरण सन्दर्भने.का.प. २०१६, नि.नं. 85
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्