नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8389 · वि.सं. २०६७

नि.नं. 8389 — कर्तव्य ज्यान र जबरजस्ती चोरी ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ बालबालिका सम्बन्धी ऐन, २०४८ को दफा ११(३) मा भएको कानूनी व्यवस्था न्यायकर्ताले आफ्नो विवेकअनुकूल प्रयोग गर्नसक्ने प्रकृतिको नभई वाध्यात्मक प्रकृतिको भएकाले चौध वर्ष वा सोभन्दा बढी र सोह्र वर्षभन्दा कम उमेरको बालकले प्रचलित कानूनविपरीतको कसूर गरेमा निजको उमेर तत्वको कारणले एउटा वयष्क व्यक्तिलाई हुने सजायको आधा सजाय घोषणा गर्दा प्रतिवादीले गरेको कसूरको गाम्भीर्यता वा कसूरको मात्रामा कमी नआउने । (प्रकरण नं.७) § सर्वश्वसहित जन्मकैदको सजाय भएको मुद्दामा बालबालिका सम्बन्धी ऐनको प्रयोग भएकै आधारमा १८८ नं. बमोजिम राय व्यक्त गर्न अथवा व्यक्त गर्न नमिल्ने भन्न नसकिने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8389
मुद्दाको विषयकर्तव्य ज्यान र जबरजस्ती चोरी ।
निर्णय वर्ष / मिति2067/01/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री खिलराज रेग्मी | माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल
उद्धरण सन्दर्भने.का.प. २०६७, नि.नं. 8389
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्