नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8369 · वि.सं. २०६७

नि.नं. 8369 — सरकारी दस्तखत, छाप कीर्ते ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ सँगसाथबाट बरामद भएको सवारी चालक अनुमतिपत्र सद्दे नदेखिई त्यसमा लागेको सरकारी छाप र दस्तखत कीर्ते पाइएको, सो अनुमतिपत्र बनाई ल्याई दिने भनी पोल गरेका व्यक्तिका नाममा म्याद नै तामेल हुन नसकेको अवस्थामा प्रतिवादी निर्दोष रहेको मान्न मिल्ने आधार कारण नदेखिने । § उनाउ व्यक्तिको नाउँमा जारी भएको सरकारी छाप र दस्तखत कीर्ते गरी आफ्नो नाउँको सवारी चालक अनुमतिपत्र बनाई प्रयोग गर्नु नै अभियोग दावी प्रमाणित हुने यथेष्ठ आधार हुने अन्यथा प्रमाणित गर्न चाहने पक्षले नै प्रमाण ऐन, २०३१ को दफा २७(१) बमोजिम प्रमाण पुर्‍याउनु पर्ने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8369
मुद्दाको विषयसरकारी दस्तखत, छाप कीर्ते ।
निर्णय वर्ष / मिति2066/12/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रणबहादुर बम
मुद्दा नं.०६४-CR-०४०२
उद्धरण सन्दर्भने.का.प. २०६७, नि.नं. 8369
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्