नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8355 · वि.सं. २०६७
नि.नं. 8355 — लिखित गाली बेइज्जती
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ गाली बेइज्जतीको लागि गरिएको कुनै कार्य (Actus) भन्दा त्यस्ता व्यक्तिको नियत वा मनसाय (Intention) के रहेको छ, त्यसले व्यक्तिको चरित्रमा के कति ह्रास पुर्याएको छ त्यसमा विचार गर्नुपर्ने । (प्रकरण नं.५) § नारीको सतित्व र अस्मिता सामाजिक अनुशासन हो । यो सदैव उच्चस्थान र मर्यादामा रहेको हुन्छ । मर्यादा उल्लंघन नगरेको अवस्थामा कुनै व्यहोराबाट आक्षेप लगाइन्छ भने लगाइएको आक्षेप सबूद प्रमाणद्वारा पुष्टि गरी प्रमाणित गराउन असमर्थ हुने व्यक्ति दण्डको भागीदार भई दाण्डिक दायित्वबाट उन्मुक्ति पाउन नसक्ने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8355 |
|---|---|
| मुद्दाको विषय | लिखित गाली बेइज्जती |
| निर्णय वर्ष / मिति | 2066/10/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रेम शर्मा | माननीय न्यायाधीश श्री रणबहादुर वम |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६७, नि.नं. 8355 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
