नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8348 · वि.सं. २०६७

नि.नं. 8348 — लगत सच्याई पाऊँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अधिकारक्षेत्रविहीन निकायले गरेको निर्णयको अस्तित्व कानूनको दृष्टिमा शून्य हुने र त्यस्तो निर्णय स्वतः बदरभागी हुने हुनाले उक्त निर्णयबाट तत्कालीन मोहीहरूको मोहीयानी हकमा असर परेको सम्झन नमिल्ने । § जग्गाधनी नै कायम नभएका उनाउ व्यक्तिको नालेसका आधारमा अधिकारक्षेत्रविहीन गाउँ पञ्चायतको निर्णयले कानूनी मान्यता प्राप्त गर्न नसक्ने । (प्रकरण नं.४) § सर्जमिनको आधारमा एउटा कायम भइरहेको मोहीलाई निष्काशन गरी अर्कै व्यक्तिलाई मोही कायम गर्न नमिल्ने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8348
मुद्दाको विषयलगत सच्याई पाऊँ ।
निर्णय वर्ष / मिति2066/12/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री तपबहादुर मगर | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी
उद्धरण सन्दर्भने.का.प. २०६७, नि.नं. 8348
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्