नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8336 · वि.सं. २०६७
नि.नं. 8336 — राजीनामा लिखत बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
जीवनकालपछि बाँकी रहेको सम्पत्ति पाउने हक मिलापत्रले सुरक्षित गरेको कारणले जीवनकालमा नै आफ्नो सो सम्पत्ति बेचबिखन, दान दातव्य वा हक हस्तान्तरण गर्ने स्वामित्वमा अन्तरनिहित अविभाज्य अधिकारलाई सीमित गर्न सक्छ भनी अर्थ गर्नु सम्पत्तिको स्वामित्वसम्बन्धी सिद्धान्त (म्यअतचष्लभ या यधलभचकजष्उ) को समेत विपरीत हुन जाने । (प्रकरण नं.२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8336 |
|---|---|
| मुद्दाको विषय | राजीनामा लिखत बदर |
| निर्णय वर्ष / मिति | 2066/10/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रणबहादुर बम | माननीय न्यायाधीश श्री अवधेशकुमार यादव |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६७, नि.नं. 8336 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
