नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8327 · वि.सं. २०६७

नि.नं. 8327 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

 करार एगदष्अि ीबध मयmबष्ल भित्र पर्देैन । करार एचष्खबतभ ीबध मयmबष्ल भित्र पर्ने विषय हो । करार दुइ पक्षले वरावरीको हैसियतले सम्पन्न हुन्छ । राज्यले नागरिकसँग करार गर्दा पनि क्यखभचभष्नल ब्गतजयचष्तथ को हैसियतले भ्हभअगतष्खभ एयधभच अन्तर्गत नभई क्तबतगतबचथ एयधभच अन्तर्गत भ्त्रगब िँययतष्लन को आधारमा करार गर्दछ । करार उल्लंघनको च्झभमथ कैद हुंदैन । करार उल्लंघनको च्झभमथ करारका पक्षहरूले मञ्जूर गरेअनुरूप च्भकतष्तगतष्यल वा ऋयmउभलकबतष्यल हो । करार कानून पूरा नगर्दा कैद सजाय नहुने । (प्रकरण नं.८)  वैंक तथा वित्तीय संस्था ऋण असूलीसम्बन्धी ऐन, २०५८ को दफा २५(२)(ग) को व्यवस्था करार उल्लंघन गरेबापत करार ऐन अन्तर्गत सजाय हुने व्यवस्था नभई सक्षम अदालतको फैसलाअनुसार भराउन वा तिर्नुपर्ने रकम नतिरेबापत सजाय हुने कानूनी व्यवस्था भएको हुंदा उक्त ऐनको दफा २५(२)(ग) क्ष्ऋऋएच् को धारा ११ सँग बाझिएको भन्न नमिल्ने । (प्रकरण नं.१०)  वित्तीय संस्थाले लगानी गरेको ऋणको भुक्तानी सम्बन्धमा बैङ्किङ पद्धति ९द्यबलपष्लन कथकतझ० अनुसार ऋण असूल गर्ने प्रक्रियाको रुपमा रहेको उक्त ऐनको दफा २५ को उपदफा (२) को देहाय खण्ड (ग) को व्यवस्था संवैधानिक प्रावधानसँग बाझिएको नदेखिने । (प्रकरण नं.११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8327
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2066/09/16
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बलराम के.सी | माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल | माननीय न्यायाधीश श्री प्रकाश वस्ती
उद्धरण सन्दर्भने.का.प. २०६७, नि.नं. 8327
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्