नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8286 · वि.सं. २०६६

नि.नं. 8286 — गुठी कायम

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ साविक स्रोतबिनाका पूर्जालाई दर्ताको संज्ञा दिई सो बदर गराउनु पर्ने भन्ने प्रतिवादी गुठी संस्थानको पुनरावेदन जिकीर समेतलाई न्यायसंगत मान्न मिल्दैन । कसैका नाउँमा कुनै जग्गा दर्ता हुन निश्चित स्रोत र आधार चाहिन्छ । फिल्डबुकको कथन नै एक र एकमात्र दर्ताको आधार हुन नसक्ने । § राजगुठी वा छुट गुठी भएको कुनै आधार र स्रोतबिना आफ्नै परिपत्रको भरमा उब्जेको जग्गाधनी प्रमाण पूर्जाले दर्ताको आधिकारिक स्वरुप ग्रहण गर्न नसक्ने । (प्रकरण नं.२) § विवादको विषयभन्दा बाहिर गएर विवादित जग्गाको मोहियानीका सन्दर्भमा बोल्न नमिल्ने। (प्रकरण नं.३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8286
मुद्दाको विषयगुठी कायम
निर्णय वर्ष / मिति2066/07/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला | माननीय न्यायाधीश श्री प्रकाश वस्ती
उद्धरण सन्दर्भने.का.प. २०६६, नि.नं. 8286
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्