नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8274 · वि.सं. २०६६
नि.नं. 8274 — पुनरावलोकन गरिपाऊँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ विवादित लिखत, अदालतको फैसला र पास पूर्जीभन्दा बाहिर गई वडा नं. संशोधन गरी जग्गा पारित गर्नसक्ने अधिकार मालपोत कार्यालयलाई भएको नदेखिने । § दाबी खारेज हुने ठहरिई तह–तह भएको फैसला यस अदालतबाट सदर भै अन्तिम भै बसेको महत्त्वपूर्ण तथ्य ढाँटी परेको निवेदनको रोहबाट यस अदालतबाट पुनरावलोकनको निस्सा भएको देखिदा तथ्यको भ्रमबाट भएको निस्सा आदेशलाई बिचार गरिरहनु नपर्ने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8274 |
|---|---|
| मुद्दाको विषय | पुनरावलोकन गरिपाऊँ । |
| निर्णय वर्ष / मिति | 2066/11/06 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री तपबहादुर मगर | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी |
| मुद्दा नं. | २०६५-NF-०००३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६६, नि.नं. 8274 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
