नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8270 · वि.सं. २०६६

नि.नं. 8270 — कर्तव्यज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ आत्मरक्षा आफूले मनलागेको बेलामा वा अनुकूल पर्ने गरी वा बचाउको अन्य आधारको समाप्ति (exhaust at other grounds of defense) मा जिकीर लिन पाइने होइन । अपितु बास्तवमा नै ऐनले निर्दिष्ट गरेको अवस्थामा आफ्नो जीउ ज्यान जोगाउन अन्तिम बिकल्पको रुपमा हतियार उठाएको वा आफ्नो ज्यान जोखिममा पार्ने माथि प्रहार गरेको हुनु पर्‍यो । यो अवस्था कुनै संदेहविना प्रमाणित हुनुपर्ने । (प्रकरण नं.३) शुरु फैसला गर्ने मा.जि.न्या. श्री लेखनाथ घिमिरे पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री ऋषिराज मिश्र मा.न्या. श्री पुरुषोत्तम भण्डारी

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8270
मुद्दाको विषयकर्तव्यज्यान
निर्णय वर्ष / मिति2066/07/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ताहिर अली अन्सारी | माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला
उद्धरण सन्दर्भने.का.प. २०६६, नि.नं. 8270
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्