नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8260 · वि.सं. २०६६

नि.नं. 8260 — अबण्डा जग्गा बण्डा छुट्याई पाऊँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अंशबण्डा गोश्वाराको लिखतमा उल्लेख नभएको अवस्थामा पनि हिसाव शान्ति दुबै थरको भोग भएको वा भोग नभएकोमा समेत अघि बण्डा भै बाँकी रहेको सम्पत्ति पाऊँ भनी नालिस गर्नसक्ने । (प्रकरण नं. २) § बण्डापत्रमा अबण्डा भनी उल्लेख नहुँदैमा बण्डापत्रमा नसमेटिएको सम्पत्तिमा कुनै एक पक्षको मात्र हक लाग्छ भन्ने अर्थ गर्दा अंश हकको संकुचित व्याख्या हुन जाने । (प्रकरण नं. ३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8260
मुद्दाको विषयअबण्डा जग्गा बण्डा छुट्याई पाऊँ ।
निर्णय वर्ष / मिति2066/07/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाश वस्ती
उद्धरण सन्दर्भने.का.प. २०६६, नि.नं. 8260
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्