नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8232 · वि.सं. २०६६

नि.नं. 8232 — अंश दर्ता चलन ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अघिल्लो पुस्तामा मानो छुटिृएको भन्ने तथ्यले पछिल्लो पुस्ताका बीचको सम्बन्ध निर्धारण गर्न नसक्ने । § अघिल्लो पुस्ताका बाबुहरूले हजुरबुवासँग गरेको मुद्दाले नाति पुस्तालाई आफ्ना बाबु र काकासँग अंश माग्न पाउने हक खोस्न सक्दैन र त्यस्ता अप्रासांगिक तथ्यलाई आधार बनाएर न्याय निरुपण गर्न नमिल्ने । (प्रकरण नं. २)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8232
मुद्दाको विषयअंश दर्ता चलन ।
निर्णय वर्ष / मिति2066/06/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला | माननीय न्यायाधीश श्री रणबहादुर बम
उद्धरण सन्दर्भने.का.प. २०६६, नि.नं. 8232
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्