नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8162 · वि.सं. २०६६

नि.नं. 8162 — उत्प्रेषण परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कामको प्र्रकृतिअनुसार कार्यसम्पादन गर्ने व्यक्तिहरूलाई पारिश्रमिक र सेवा शर्तमा भिन्नभिन्न व्यवहार गर्नु तर्क, विवेक र न्यायसम्मत् नै हुने । (प्रकरण नं.९) § कर्मचारी र कामदार एउटै वर्गका होइनन् भन्ने स्पष्ट भई उनीहरू बीच रहेको भिन्नता प्रष्ट भैरहेको हुँदा ऐनमा भैरहेको स्पष्ट प्रावधानको अन्यथा अर्थ लगाई व्याख्या गरिरहनु आवश्यक नहुने । (प्रकरण नं.१०) § कामदार र कर्मचारीको सेवा शर्त फरक फरक कानूनहरूमा तोकिएबमोजिम हुने ऐनको व्यवस्थाबाट उचित श्रम अभ्यासको हक हनन् भएको भन्ने गोश्वारा निवेदन लेख स्वयंमा अस्पष्ट र आधारहीन देखिन आउने । (प्रकरण नं.१२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8162
मुद्दाको विषयउत्प्रेषण परमादेश
निर्णय वर्ष / मिति2066/03/18
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री मोहन प्रकाश सिटौला
मुद्दा नं.२०६५-WS-०००८
उद्धरण सन्दर्भने.का.प. २०६६, नि.नं. 8162
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्