नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8125 · वि.सं. २०६६

नि.नं. 8125 — नापी दर्ता बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ लामो समयदेखि अविच्छिन्न भोगचलन उपर कुनै कसैको उजूरवाजुर नभै २०१३ सालदेखि नै भोगचलन गरी तिरो समेत तिरी आएको विवादित घरजग्गामा चीरभोगको सिद्धान्त (Long Time Undisputed Possessory Right) समेतबाट प्रतिवादीकै भोग स्वामित्वको देखिन आउने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8125
मुद्दाको विषयनापी दर्ता बदर
निर्णय वर्ष / मिति2066/01/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी
उद्धरण सन्दर्भने.का.प. २०६६, नि.नं. 8125
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्