नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 812 · वि.सं. २०३१
नि.नं. 812 — ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जुन अपराधलाई नै घटेको हो वा होइन भनी शंका बुझिएको छ भने अभियुक्तलाई सजाय गर्न मनासिव नपर्ने । यस मुद्दामा भने बस्तु नै नभएकोले पुष्टि हुने कुरा गुज्रन गएन, सामान्य नियमले पोलाहाले पुर्याउनु पर्ने सबूत अभियुक्तले वारदात गरेकै थियो । वादरदातमा अभियुक्त थियो भनी बताउन सकेको छैन । लालमति गाउँघरमै छ वा जीवितै छ भन्ने केही देखिँदैन । यसरी शंकाकुल तथ्यमा अभियुक्तलाई सजाय तोक्न उचित हुन्छ हुँदैन भनी निर्णय गर्नुपरेको छ । जुन अपराधलाई नै घटेको हो वा होइन भनी शंका बुझिएको छ भने अभियुक्तलाई सजाय गर्न मनासिव पर्दैन । तपसीलबमोजिम गरी नियमबमोजिम मिसिल बुझाईदिनु । (प्र.नं.१७) उल्लिखित मुद्दा : (फौ.पु.नं.१७ लक्ष्मण राउत अहिर वि.श्री ५ को सरकार)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 812 |
|---|---|
| मुद्दाको विषय | ज्यान |
| निर्णय वर्ष / मिति | 2031/01/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वाशुदेव शर्मा | माननीय न्यायाधीश श्री हेरम्बराज |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३१, नि.नं. 812 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
